सरकारी विद्यालयमा शिक्षकका लागि सवै प्रदेशमा विज्ञापन खुल्यो ।।।। सैक्षिक योग्यता माद्यमिक तह अथवा कक्षा १२ उतीर्ण भए पुग्ने
खुला प्रतियाेगितात्मक अन्तरगत निम्नमाध्यमिक तहकाे विज्ञापन प्रकाशितसम्बन्धी सूचना शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक अन्तरगत निम्नमाध्यमिक तहको विज्ञापन प्रकाशित गरेको छ । आयोगले एक सुचना प्रकाशित गरी सात वटै प्रदेशका लागि धेरै संख्यामा नेपाली, अंग्रेजी, गणीत, विज्ञान, गणित विज्ञान, सामाजिक, स्वास्थ्य तथा शारीरिक शिक्षा, संस्कृत व्याकरण र संस्कृत भाषा विषयमा विज्ञापन प्रकाशित गरेको हो । जसमा […]
पुरा पढ्नुहोस