सरकारी विद्यालयमा शिक्षकका लागि सवै प्रदेशमा विज्ञापन खुल्यो ।।।। सैक्षिक योग्यता माद्यमिक तह अथवा कक्षा १२ उतीर्ण भए पुग्ने

News परीक्षा तयारी प्रदेश खबर राष्ट्रिय खबर समाचार

खुला प्रतियाेगितात्मक अन्तरगत  निम्नमाध्यमिक तहकाे विज्ञापन प्रकाशितसम्बन्धी सूचना

शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक अन्तरगत  निम्नमाध्यमिक तहको विज्ञापन प्रकाशित गरेको छ । आयोगले एक सुचना प्रकाशित गरी सात वटै प्रदेशका लागि धेरै संख्यामा नेपाली, अंग्रेजी, गणीत, विज्ञान, गणित विज्ञान, सामाजिक, स्वास्थ्य तथा शारीरिक शिक्षा, संस्कृत व्याकरण र संस्कृत भाषा विषयमा विज्ञापन प्रकाशित गरेको हो । जसमा साथवटै प्रदेशमा गरी सवै विषयमा झण्डै ७०० को संख्यामा विज्ञापन खुलाएको हो ।

जसमा
नेपाली -१०९
अंग्रेजी -१७१
गणित- ११२
विज्ञान -१०१
गणित विज्ञान -८०
समाजिक- १०९
स्वास्थ्य तथा शारीरिक शिक्षा -१
सस्कृत व्याकरण -२
संस्कृत भाषा- १ जनाको संख्यामा माग भएको छ ।

दरखास्त दिने अन्तिम मिति २०८२ ०१ १२ गते सम्म र दोव्वर दस्तुर वुझाई दरखास्त दिने अन्तिम मिति २०८२ ०१ १९ गते सम्म रहेको जिज्ञापनमा उमेदुवार हुन १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ ।दरखास्त Online वाट दिन सकिन्छ । पुरा विज्ञापन हेर्न यहा क्लीक गर्नुहोस ।

यहा क्लिक गरी विज्ञापनमा Online दरखास्त दिनुहोस

यहा क्लिक गरी पुरा विज्ञापन हेर्नुहोस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *